२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

डाइभर्सनमै पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक पुनः अवरुद्ध

१७ भदौ, पाल्पा । सिद्धार्थ राजमार्ग बुटवल-पाल्पा सडक खण्ड पुन: अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत बुटवल-पाल्पा सडकखण्डको हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात आवागमन पुन: अवरुद्ध भएको हो । निरन्तरको वर्षाका कारण बुटवल पाल्पा खण्डको केराबारी नजिक सडक भासिएपछि गएराति पौने १० बजेबाट डाइभर्सन निर्माण सुरु गरिएको थियो । डाइभर्सन निर्माण सकिएलगत्तै गएराति…