वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बाबुरम भट्टराईको पार्टी फुटाउने योजना विफल बनाएको दाबी गरेका छन् । केन्द्रीय कार्यसमिति बैठकपछि आज बिहान वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले पार्टी फुटाउने षड्यन्त्र गरेकोले भट्टराईलाई कारबाही गरिएको बताए । पार्टी हितभन्दा विपरित काम गरेको पाइएकोले भट्राईसहित ९ जनालाई कारवाही गरिएको उनले जनाए । संघीय…