काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जान लागेका हुन् । उनलाई भाजपाले पार्टी मुख्यालयमा स्वागत गर्ने भएको छ । भाजपा अध्यक्ष जेपी नड्डासँग आजै भाजपा मुख्यालयमा भेटवार्ता हुने तय भएको छ। यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय…