२९ माघ २०८२, बिहिबार | February 13, 2026

खजुरामा प्रदेश विश्वविद्यालय स्थापना कामले गति लियो, जनक शिक्षाको भवनमा कार्यालय स्थापना गर्न सिफारिस

खजुरा । बाँकेको खजुरामा लुम्बिनी प्रदेश विश्वबिद्यालय स्थापना गर्ने प्रक्रिया शुरु भएको छ । विश्वबिद्यालयका लागि खजुरा गाँउपालिकाले छुट्याएको साबिक रनियापुर हाल खजुरा ८ मा विश्वबिद्यालय स्थापना गर्ने प्रक्रिया अगाडि बढेको हो । विश्वबिद्यालय संचालनका लागि छुट्याईएको जग्गाको आज प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री सहितको टोलिले अवलोकन गरेका छन् । अवलोकनको अवसरमा उपाध्यक्ष क्षेत्रीले…