काठमाडौं । जल तथा ऊर्जा आयोगले देशभरको पानीको अभिलेख राख्ने भएको छ । आयोगले देशभर कुन क्षेत्रमा कति र कस्तो पानी उपयोग भइरहेको छ भनेर एकीकृत रूपमा अभिलेख राख्ने भएको हो । खानेपानी, सिँचाइ, मत्स्यपालन, जलविद्युतलगायत क्षेत्रमा उपयोग हुने पानीको अभिलेख राख्दै प्राथमिकताका आधारमा आयोगले अनुमति दिने जनाइएको छ । ऊर्जा आयोगको सचिवालयले जलस्रोत व्यवस्थापन…