काठमाडौं । छानविन समिति गठनको सूचना राजपत्रमा आएसँगै घूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर भएको घुस बार्गेनिङको अडियो बाहिरिएपछि न्यायपरिषद बैठकले अघिल्लो साता छानबिन समिति बनाएको भएपनि समिति गठनको सूचना आज मात्र राजपत्रमा प्रकाशित भएको हो । छानबिन…