२९ बैशाख २०८३, मंगलबार | May 13, 2026

कर्णाली प्रदेशको संघीय सरकारलाई प्रश्नै प्रश्न

सुर्खेत । जनप्रतिनिधि तथा प्रदेश सरकारका मन्त्रीले संघीय सरकारसँग स्रोत बाँडफाँडको विषयमा प्रश्न गरेका छन् । स्रोत बाँडफाँडबारे संघीय सरकारले अन्य दुई तहलाई अधिकार नदिएको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना विकासमन्त्री विन्धमान विष्टले बताएका छन् । कर्णालीमा जडीबुटी प्रशस्त भएकोले यहिबाट आम्दानी गर्न सकिन्छ भन्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको भनाइप्रति…