४ आश्विन २०८३, आइतबार | September 20, 2026

पाल्पाको बाहुनडाँडामा ट्रकले किचेर एकजनाको मृत्यु



तानसेन । पाल्पामा भएको सवार िदुर्घटनामा परि एकजनाको ज्यान गएको छ । आज साँझ पाल्पाको रिब्दिकोट ४ स्थित तानसेन हार्थोक सडकको बाहुनडाँडामा ट्रकले किचेर एकजनाको ज्यान गएको हो ।

ट्रकले किचेर मृत्यु हुनेमा रिब्दिकोट ६ का स्थानीय नरबहादुर गाहा रहेका छन् । पाल्पा प्रहरीका अनुसार तानसेनबाट हार्थोक तर्फ जाँदै गरेको लु १ ख ९१३४ नम्बरको ट्रकलाई ओभरटेक गर्नेक्रममा लु ६८ प २०५ नम्बरको मोटरसाइकलको पछाडि बसेका गाहा ट्रकको चक्कामुनी पर्नगई ट्रकले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

ट्रक चालक तानसेन १४ का रेम थापा र मोटरसाइकल चालक रिब्दिकोट ८ मा शेरबहादुर गाहा प्रहरी नियन्त्रणमा रहेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी विरेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ८ : ४६ बजे

साउदी अरबमाथि भएको हुथी आक्रमणको यमन सरकारद्वारा कडा शब्दमा निन्दा

यमन । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले साउदी अरबको

परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीतिक शाखा स्थापना

काठमाडौं । परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी । वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार

कुनै चमत्कार नभए कांग्रेस विभाजनको अन्तिम डिलमा पुग्यो : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा । ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–