३ माघ २०८२, शनिबार | January 17, 2026

भोलिबाट बुटवलमा नेपाली चियाको पहिलो बृहत राष्ट्रिय प्रदर्शनी हुँदै

बुटवल । नेपालका सबै चिया उद्यमीहरु बुटवलमा भेला हुने भएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बुटवलमा आयोजना गर्न थालेको बृहत राष्ट्रिय चिया प्रदर्शनीमा भाग लिन चिया उद्यमीहरु बुटवलमा भेला हुने भएका हुन् । नेपाली चियाको प्रबद्र्धन गर्न भन्दै नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डले…