२ माघ २०८२, शुक्रबार | January 17, 2026

बजेट ल्याउने बेला भयो मन्त्रालयमा छैनन् अर्थसचिव, चार वर्षमा ५० पटकभन्दा बढी सचिव फेरबदल

बुटवल । संघीय सरकार मातहतका कर्मचारी प्रदेशमा बस्न नमान्दा प्रदेश सरकारको कार्यसञ्चालनमा समस्या देखिएको छ । प्रदेश स्थापना भएको साढे चार वर्षमा ५० भन्दा बढी सचिव फेरिएका छन् । बारम्बार सचिव फेरिँदा मन्त्रालय नै बेवारिसे जस्तो देखिएका छन् । प्रदेश सरकार यतिबेला बजेट निर्माण गर्ने चटारोमा छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट निर्माण…