२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

पहिरोले डुम्रे-बेँसीसहर सडकखण्ड अवरुद्ध

लमजुङ । लगातारको वर्षाका कारण डुम्रे-बेँसीसहर सडकखण्डअन्तर्गत उदीपुर सडकखण्ड अवरुद्ध भएको छ । आइतबार रातिदेखिको निरन्तर वर्षाका कारण गएरातिदेखि नै उक्त सडकखण्ड अवरुद्ध भएको हो । बेँसीसहर नगरपालिका-१ उदीपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । अहिले पनि वर्षा भइरहेकाले उदीपुरमा ढुंगासहित लेदो आएर सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी…