२९ भदौ २०८३, सोमबार | September 14, 2026

कांग्रेस एकताका लागि महामन्त्री पौडेलको अपिल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकता कायम राख्न सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्। सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्तमान प्रतिकूल परिस्थितिमा पार्टीभित्र विभाजन भएर कमजोर बन्न नहुने बताएका हुन्। देशका विभिन्न संकटका बेला नेपाली कांग्रेस सधैं एकजुट भएर अघि बढेको स्मरण गर्दै उनले त्यही एकताले विगतमा ऐतिहासिक परिवर्तनको…