२ माघ २०८२, शुक्रबार | January 16, 2026

नेपालगन्जका पूर्व मेयरले पूर्व राजाको सालिक राख्ने बहानामा अराजकता भड्काउन खोजे : तुफान (भिडियोसंवाद)

बुटवल । खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर बिक तुफानले राजनीतिकदलहरुबीच सहमति कायम हुन सके पूर्व राजा बिरेन्द्रको सालिक पुनः स्थापना हुन सक्ने बताएका छन् । खबर संवादका लागि गरिएको अन्तरवार्तामा अध्यक्ष तुफानले नेपालगन्जमा सालिक राख्ने उद्देश्यले भन्दा पनि हिँसा र अराजगता भड्काउने उद्देश्यबाट सालिक राख्ने बहाना खोजिएको बताए । उनले ५ वर्ष नेपालगन्ज उपमहानगरको मेयर हुँदा…