काठमाडौं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले नेपालमा ‘कमन अलर्ट प्रोटोकल सिस्टम’ विकास गर्नुपर्ने बताएका छन् । आगामी दिनमा पानी पर्ने वा नपर्ने भन्ने बारेमा जनतालाई सुसुचित गराउन आम नागरिकमाझ एकैपटक सूचना प्रवाह हुने प्रणाली विकास गर्नुपर्ने आवश्यक्ता रहेको बताए । महानिर्देशक जोशीले सबैसमक्ष एकैपटक सूचना प्रवाह हुने प्रणाली संसारका केही मुलुकमा…