महोत्तरी । सिकारीले थापेको पासोमा परेर दुर्घटनामा परिएला भनेर बर्दिबास-१ का ५५ वर्षीय पूर्णबहादुर बलाम्पाकीले कहिल्यै सोचेका पनि थिएनन् । तर, २९ वैशाख बिहान उनले नसोचेकै घटना भयो । घाँस काट्न बिहानैअटावे खोल्सीतिर निस्केका बलाम्पामाथि खोल्सीतिर लम्किएको केही क्षणमामै दुई राउण्ड गोली लाग्यो । उनको तिघ्रामा गोलीको गहिरो चोट लागेको छ । दुवै तिघ्रामा गोली…