२७ बैशाख २०८३, आइतबार | May 10, 2026

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ । दुई दिनअघि मात्र केन्द्रीय समितिमा अध्यक्ष प्रचण्डले घोषणा गरेको स्थायी समिति सदस्यहरुको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बासिरहेको हो । बैठकमा पार्टी पदाधिकारी चयन, स्थायी समितिमा थप्न बाँकी सदस्यहरुको मनोनयन लगायत समसामयिक विषयमा छलफल हुने बुझिएको छ । माओवादी केन्द्रीय समिति बैठकले १५६ सदस्यीय…