२७ बैशाख २०८३, आइतबार | May 10, 2026

जापानी पूर्व प्रधानमन्त्री आबेको निधनमा नेपालमा आज राष्ट्रिय शोक

काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपालमा पनि राष्ट्रिय शोक मनाउन लागिएको छ । आबेको निधनमा नेपाल सरकारले आज राष्ट्रिय शोक मनाउने भएको हो । गृह मन्त्रालयले शोक वक्तव्य जारी गरी आज कुनै पनि औपचारिका कार्यक्रम आयोजना नहुने जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'असार २५…