२७ बैशाख २०८३, आइतबार | May 10, 2026

माओवादीले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेमाथि कारवाही गर्न छानबिन समिति बनाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा पार्टीका अधिकारिक उम्मेदवार हराउन अन्तर्घात गर्नेहरुलाई कारवाही गर्न छानबिन समिति बनाउने भएको छ । पार्टी केन्द्रीय समितिको जारी बैठकमा अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्न छानबिन समिति बनाइने बताएका हुन् । प्रचण्डले १५ दिनभित्र प्रतिवेदन दिनेगरी छानबिन समिति बनाइने बताए । अन्तर्घातीलाई अहिल्यै कारवाही…