३ आश्विन २०८३, शनिबार | September 19, 2026

गृहमन्त्री खाँण प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ बाट सिफारिस, ३ बाट पनि खाँणकै नाम जान सक्ने

बुटवल । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यसअघि एमाले उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही-२ बाट सिफारिस भएका छन् । नेपाली कांग्रेस क्षेत्रीय समितिले सो क्षेत्रबाट गृहमन्त्री खाँणसहित नेता युवराज गिरी र व्यवसायी चुन्नुप्रसाद पौडेलको नाम सिफारिस गरेको हो । रुपन्देही-२ मा २०७४ सहित त्यसअघिका तीनवटा…