२९ पुस २०८२, मंगलबार | January 14, 2026

दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा माओवादीका छवि सुवेदी विजयी

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत वैशाख ३० गते भएको निर्वाचनमा दैलेखको नौमुले गाउँपालिकाको अध्यक्ष पद माओवादी केन्द्रले जितेको छ । माओवादी उम्मेदवार छवि सुवेदीले आफ्ना निकतटम प्रतिद्वन्द्वी भन्दा ६५६ मत बढी ल्याएर विजयी भएका छन् । सुवेदीले ३ हजार २०० मत ल्याएका छन् । नेपाली कांग्रेसका भले बुढामगरले २ हजार ५४४ मत ल्याएका…