२९ पुस २०८२, मंगलबार | January 13, 2026

काठमाडौंमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कलङ्की चोकमा टिप्परको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बा ५ ख ७३४५ नं को टिप्परले बा ८० प ६३७३ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ धुनिबेँशी नगरपालिका-२ का ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको हो । उक्त दुर्घटनापछि टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा…