काठमाडौं । प्रतिनिधिसभामा सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रण गर्नुपर्ने आवाज उठेको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले मन्त्रीहरूका गतिविधि र अभिव्यक्तिले जनतामा निराशा छाउँदै गएको बताए । उनले मन्त्रीहरुका गतिबिधि नियन्त्रण गर्न प्रधानमन्त्री शाहलाई सुझाव दिएका छन् । नेकपा सांसद पुनले जनताको पक्षमा काम गर्नुपर्ने मन्त्रीहरूले अस्वाभाविक ब्यवहार र…