११ असार २०८३, बिहिबार | June 26, 2026

पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी

पोखरा । पर्यटनको राजधानी पोखरा महानगरपालिका, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको भरतपुर महानगरपालिका र भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच पर्यटन प्रवर्द्धनको साझा उद्देश्यसहित ‘सिल्भर ट्रयाङ्गल’ अवधारणामा त्रिपक्षीय समझदारी भएको छ । पोखरामा आज आयोजित कार्यक्रममा देशका तीन प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्यका बीचमा पर्यटन क्षेत्रको दिगो विकास, सांस्कृतिक संरक्षण तथा प्रवर्द्धन तथा राष्ट्रिय…