जुम्ला । जुम्लाको तिला गाउँपालिकामा सुक्खा पहिरोमा परी दुई बालकको मृत्यु भएको छ । बुधवार तिला-२ लिहीका रणबहादुर बोहोराको घरको जग लगाउँदै गर्दा खसेको सुक्खा पहिरोमा परी दुई बालकको मृत्यु भएको हो । नजिकै खेलिरहेका तीन वर्षीय शिशिर बोहोरा र हिमिश रावलको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए । पहिरोमा परी घाइते…