२८ पुस २०८२, सोमबार | January 12, 2026

अक्षय तृतिया : बुटवलमा नेवाः पुचको दिनभरी सातु र सर्वत

बुटवल । हिन्दुहरुको महत्वपूर्ण चाड मध्यको एक चड अक्षय तृतियाको अवसरमा बुटवल स्थित अमरपथ चौराहामा सातु र सर्वत वितरण गरिएको छ । नेवाः पुच नेवा समाज विकास परिषद बटवलले अक्षय तृतियाको अवसरमा सातु र सर्वत वितरण गरेको हो । अमरपथ चौराहा स्थित टक्सार भवन अगाडी आज दिनभरी नेवाः पसचका पदाधिकारीहरुले सर्वसाधारणलाई सर्वत र सातु वितरण…