३ मंसिर २०८३, बिहिबार | November 19, 2026

फुटपाथ खाली गराउन तात्यो बुटवल उपमहानगर, ३ दिन भित्र फुटपाथ र सडक अतिक्रमण खाली गर्न सूचना जारी

बुटवल । देशका अधिकांस महानगर र उपमहानगरले अनाधिकृत अतिक्रमण हटाउने अभियान थालेपछि बुटवल उपमहानगरले पनि सडक क्षेत्राधिकारभित्र अव्यवस्थित रुपमा रहेका निर्माण समाग्री, पसल, ठेला, सवारी पार्की तथा वर्कशपहरु हटाउन सूचना जारी गरेको छ । उपमहानगरले शुक्रबार एक सूचना जारी गर्दै ३ दिन भित्रमा सडक तथा पुटपाथ खाली गर्न भनेको छ । ‘बुटवल उपमहानगरपालिकालाई सफा, सुन्दर…