१९ पुस २०८२, शनिबार | January 3, 2026

माओवादीको भागमा नेपालगन्ज नपरेपछि मेयरका आकांक्षी नन्दलाल बैश्य राप्रपा प्रवेश

नेपालगन्ज । सत्ता गठबन्धनको निर्णयमा नेपालगन्ज उपमहानगर कांग्रेसको कोटामा परेपछि मेयरको टिकटकालागि अडिएका नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल बैश्य माओवादी केन्द्र छाडेर राप्रपा प्रवेश गरेका छन् । माओवादी केन्द्रमा रहेरपनि जनता समाजवादी र राप्रपासँग मेयरको बार्गेनिङ जारी राखेका बैश्यले नेपालगन्जमा मेयर जसपा र माओवादी दुबैले नपाएपछि राप्रपा तिर लागेका हुन् । विगतमा कांग्रेस…