काठमाडौं । सत्तारुढ गठबन्धनबीच ११ वटा उपमहानगरपालिकाको नेतृत्व भागवण्डामा सहमति भएको छ । दुई दिनदेखि जारी गठबन्धनको निरन्तर बैठकले ११ वटै उपमहानगरको भागवण्डामा सहमति गरेको हो । गएराति मध्यरातसम्म बसेको बैठकमा नेपालगन्ज र जनकपुरधारम उपमहानगरका विषयमा सहमति जुट्न नसकेपछि बैठक निस्कर्षबिहीन बनेको थियो । अन्य ९ वटा उपमहानगरको नेतृत्व भागवण्डा भएपनि जनकपुर र नेपालगन्जमा जनता…