दोधारा । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा रहेका सार्वजनिक शौचालय प्रयोगविहीन छन् । भीमदत्त नगरपालिकाले कर्मचारीको व्यवस्थापन गर्न नसक्दा सार्वजनिक शौचालय प्रयोगमा आउन नसकेको हो । बजार क्षेत्रमा रहेका पाँच वटा शौचालयमध्ये एउटा शौचालय मात्रै सञ्चालनमा छ । अन्य प्रयोगविहीन छन् । बजारमा सार्वजनिक शौचालय नहुँदा सरसमान किन्न तथा विभिन्न काम विशेषले बजार क्षेत्रमा आउने मानिसहरुले…