२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

अवैध लागूऔषधसहित आठ जना पक्राउ

काठमाडौं । मकवानपुर र बाँकेमा अवैध लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको बकैया गाउँपालिका-५ कर्मचुली बस्ने राक्सीराङ गाउँपालिका-१ घर भएकी ३५ वर्षीया फुलमाया भुलुनलाई १ केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित शनिबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी हात्तिसुडेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी…