२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

रास्वपा सांसद पराजुलीको अभिव्यक्ति अभिलेखबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सत्तारुढ रास्वपाका सांसद गणेश पराजुलीले बोल्ने क्रममा प्रयोग गरेको शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन् । सभामुख अर्यालले बिहीबारको बैठकमा ‘भरौटेहरु’ र ‘यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडेजस्तो गरी’ भन्ने शब्दहरु संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन । यही वैशाख २९ गतेको बैठकमा सांसद पराजुलीले ती शब्द प्रयोग…