१६ पुस २०८२, बुधबार | December 31, 2025

ब्रेकफेल भएपछि काभ्रेमा यात्रुवाहक बस दुर्घटना, २३ जना घाइते

काभ्रे । काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिका–८ स्थित पौवामा शनिबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका छन्। रामेछापको डोरखानीबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस ब्रेक फेल भएर दिउँसो करिब १२स्२० बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार । बसमा जम्मा ३२ जना यात्रु सवार थिए। दुर्घटनामा घाइते…