१६ पुस २०८२, बुधबार | December 31, 2025

नेपालगन्जका विद्यालयहरुलाई नेपाली कपडा र नेपालकै टेलरमा सिलाएको पोशाक बनाउन उपमहानगरको निर्देशन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले पालिका अन्तर्गतका बिद्यालयहरुलाई स्वदशी कपडाको पोषाक प्रयोग गर्न गराउन र स्वदेशी टेलरमा सिलाउन निर्देशन जारी गरेको छ । सिमा पारी भारतिय बजारका व्यवसायीहरुले बिद्यालयका ढोका ढोकामा आकषृक विज्ञापन राख्ने र कतिपय बिद्यालयहरुले सिमा पारीको पसलबाट ड्रेस ल्याउन अभिभावकलाई बाध्य पार्ने गरेको गुनासो आएपनि उपमहानगरले विद्यालय पोषाक नेपाली कपडा र नेपाली टेलरमा…