काठमाडौं । गठबन्धन कार्यदलले नसकेपछि शीर्ष नेता नै सीट बाँडफाँड टुंगो लगाउने तयारीमा जुटेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा पाँच दलीय गठबन्धनले तालमेल गर्ने सहमति गरिसकेको छ । त्यसका लागी सीट बाँडफाँड गर्न कार्यदल गठन गरेको छ । तीन सातादेखि छलफलमा रहेको कार्यदलले सीट बाँडफाँडमा सहमति जुटाउन सकेको…