नेपालगन्ज । मुल महन्तको अराजकता र करोडौंको सम्पत्ति हिनामिना भएको अवस्थामा रहेको नेपालगन्जको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरले नयाँ गुठी व्यवस्थापन समिति पाएको छ । नियमित पूजा व्यवस्थापन र मन्दिरको सम्पत्तिको सुरक्षाको जिम्मेवारी सहित गुठी संस्थानले नयाँ गुठी व्यवस्थापन समिति गठन गरि जिम्मेवारी तोकेर पठाएको हो । समितिको अध्यक्षमा कांग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारी चयन…