काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका प्रियपात्र सुधन गुरुङ पुनः गृहमन्त्री बन्न लागेका छन् । सम्पत्तिसम्बन्धी विवादका कारण गृहमन्त्री पदबाट राजीनामा दिएका गुरुङ पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्कन लागेका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङलाई पुनः गृहमन्त्री नियुक्त गरिसकेका छन् । उनको आजै दिउँसो ३ बजे सपथ ग्रहण हुने कार्यक्रम तय भएको छ। गुरुङमाथि उठेका सम्पत्ति…