काठमाडौं । आज २६ मार्च । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटना रुसमा पुटिन राष्ट्रपति सन् २००० मा भ्लादिमिर पुटिन रुसको राष्ट्रपतिमा निर्वाचित भएका थिए । भूतपूर्व केजीबी अधिकारी पुटिनले रुसलाई १९९० को आर्थिक संकटबाट मुक्त गरेकोमा सुरुवाती समयमा उनको प्रशंसा गरिएको थियो । रुसमा लामो समयदेखि एकछत्र शासन कायम गरेका पुटिनको पछिल्लो…