२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

एकीकृत समाजवादीका धनराज आचार्य पोखराको १५औँ मेयरमा निर्वाचित

पोखरा । पोखराको १५औँ मेयरको रुपमा धनराज आचार्य निर्वाचित भएका छन् । एकीकृत समाजवादीका केन्द्रीय सदस्य आचार्यले मतान्तर धेरै बनाएर जित सुनिश्चित गरेका हुन् । हालसम्म गणना भएको १ लाख ३८ हजार २ सय ११ मत गन्दा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका आचार्यले ५६ हजार ४ सय ७१ मत पाएका छन् । निकटतम प्रतिस्पर्धी…