२३ बैशाख २०८३, बुधबार | May 6, 2026

निर्वाचन आयोग दलहरुसँग असन्तुष्ट, राजनीतिक दलहरुले ‘असहयोग’ गरेको आरोप

काठमाडौं । २०७४ सालमा भएको निर्वाचनमा ६८.६७ प्रतिशत मत खस्यो । १० मंसिर २०७४ र २१ मंसिर २०७४ गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा एक करोड ५ लाख ९३ हजार ९७१ जनाले मतदान गरेका थिए । २०७४ सालमा स्थानीय तह निर्वाचन तीन चरणमा सम्पन्न भएको थियो । पहिलो चरणमा ७३।४ प्रतिशत,…