३ मंसिर २०८३, बिहिबार | November 19, 2026

बगर खेतीले फेरिँदै मुसहरको जीवन

महोत्तरी । सधैँको उपेक्षा, अभाव र उत्पीडनको जाँतोमा पिसिँदै आएका मधेसका मुसहर अब आफ्नै मेहनतले उभिन लागेका छन् । ‘राख्ने लुगा र साँच्ने धन नहुने’ आहानका लागि उदाहरणमा उभ्याइने पराले झुपड बस्तीका मुसहरले पछिल्ला केही वर्षयता आफ्नै पौरख र मेहनतले आयआर्जन र सञ्चय बढाएका छन् । महोत्तरीको गौशाला नगरपालिका-८ बेलगाछीका मुसहरको मेहनत अहिले अरुको लागि…