२९ भदौ २०८३, सोमबार | September 14, 2026

प्रज्ञा भवनमा माओवादी केन्द्रीय समिति बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बसिरहेको छ । राजधानीको प्रज्ञा भवनमा बिहान ११ बजेपछि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदैछन् । प्रचण्डले आजैको बैठकमा पदाधिकारी, स्थायी समिति र पोलिटव्यूरो सदस्यहरुको नाम घोषणा गर्ने तयारी गरेका छन् । यसअघि मंगलबार र बुधबार बसेको केन्द्रीय कार्यालयको विस्तारित…