बुटवल । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारले छापामार शैलीमा निर्वाचनको घोषणा गरेर एमालेको माग पुरा गरेको बताएका छन् । प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष नेम्वाङले नागरिक दवाव, एमालेको माग र सबैको आशंकाकाबीचमा सरकारले छापामार शैलीमा मंसिर ४ गते निर्वाचनको घोषणा गरेको बताएका हुन् । उनले संसदीय पद्दती र परम्परामा निर्वाचन…