©2026 Khabarkura.com सर्वाधिकार सुरक्षित संज्ञान मिडिया प्राइभेट लिमिटेड | Site By : Appharu
बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरका उम्मेदवार बाबुराम भट्टराईले मतदान गरेका छन् । नेकपा एमालेबाटबाट उम्मेदवारी दिएका एमाले उम्मेदवार भट्टराइले बुटवल ६ चादँबारी मतदान केन्द्रबाट मतदान गरेका हुन् ।