चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनबाट पहिलो मतदान गरेका छन् । प्रचण्डले भरतपुर १४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन् । उनले बुथ नम्बर कझ बाट मतदान गरेका हुन् । उनले पहिलो मतदान गरेपछि औपचारिक रुपमा मतदान कार्य सुरु भएको हो । सोही मतदान केन्द्रबाट भरतपुर…