१६ पुस २०८२, बुधबार | December 31, 2025

नेपालगन्ज उपमहानगरको बजेट सर्बसम्मत पारित

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट सर्बसम्मत पारित भएको छ । नगरसभाको १७औं अधिवेशनको आज बसेको दोस्रो बैठकबाट १ अर्ब ६४ करोड बराबरको बजेट सर्वसम्मत पारित भएको हो । सभा अध्यक्ष एवम् नगर प्रमुख प्रशान्त विष्टले बैठकमा नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक बर्ष २०८२/८३ को बार्षिक राजश्व र ब्ययको अनुमान (बजेट) पारित गरिदिनका…