बुटवल । यतीबेला देउराली सामुदायिक वन उपभोक्ता समुह, कपिलबस्तुकी अध्यक्ष बालिका बुढाथोकी आफुहरुले जोगाएको सामुदायिक वन उपभोग गर्न पाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएकी छिन । उनिसंगै सामुदायिक वनमा आवद्ध रहेका धेरै समुदाय आन्दोलनमा छन् । लुम्बिनी प्रदेशको मुकाम बुटवलमा उनिसंगै सयौ उपभोक्ताहरु जम्मा भएर बिरोध प्रर्दशन गरिरहेका छन् । पहिलो चरणको धर्ना, बिरोध सभा र ज्ञापनपत्र…