१३ पुस २०८२, आइतबार | December 28, 2025

आईसीसी टि-२० विश्वकप छनोट : ओमानमाथि नेपालको शानदार जित

काठमाडौं । नेपाल आईसीसी टि-२० विश्वकप छनोट 'ए'मा तेस्रो भएको छ । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड-२ मा भएको खेलमा आयोजक ओमानलाई ९ विकेटले हराउँदै नेपाल तेस्रो भएको हो । ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १६.२ ओभरमा एक विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकिय पारी खेले । उनले ५३ बलमा…