१३ पुस २०८२, आइतबार | December 28, 2025

संसद भवनभित्रै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच आज (बिहीबार) संसद भवनमा भेटवार्ता भएको छ । प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद भवनमै उनीहरु छलफलमा जुटेका हुन् । सो छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल तथा कांग्रेसबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महामन्त्री गगन थापा पनि सहभागी…