२७ भदौ २०८३, शनिबार | September 12, 2026

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न विशेष प्रस्ताव पास गर्न आग्रह

बारा । निजगढ सार्वजनिक सरोकार समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न बाराका स्थानीय तहका प्रमुखहरूसँग विशेष प्रस्ताव पास गर्न आग्रह गरेको छ । समितिले कोल्हबीका नगरप्रमुख रामप्रसाद चौधरी, सिम्रौनगढका नगरप्रमुख किशोरीप्रसाद कलवार, महागढीमाई नगरका प्रमुख उपेन्द्रप्रसाद यादव, पचरौताका नगरप्रमुख जालन्धर सिंह, करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भु यादव, बारागढीकाका अध्यक्ष अशोक जैसवाल, सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव,…