जनकपुरधाम । आज मधेश प्रदेशको प्रदेश सभा बैठक बस्ने भएको छ। प्रदेश सभा सचिवालयले जनाए अनुसार आज दिउँसो २ बजे बैठक बस्न लागेको हो । आजको प्रदेश सभा बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ । गत माघ २६ गते बसेको प्रदेश सभाको बैठकमा प्रदेश सरकारका…